१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

जसपा मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन



जनकपुर । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।

मधेश प्रदेशसभामा जसपाको १६ सांसद छन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ५ : ५१ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना