२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

बालुवाटारमा प्रचण्ड र ओलीबीच आज पनि छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेट भएको छ ।

सत्ता साझेदार दलहरुको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन्।
सो भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले आजै सत्ता साझेदार दलको बैठक बोलाइसकेका छन् ।

पुस २६ गते विश्वासको मत हासिल गरेको प्रचण्डले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने तगारी गरेका हुन् । यसअघि उनले बुधबार साँझ बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ४ : ४४ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र