१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

सुजुकीको ‘उतारचढाव आइरहन्छ सुजुकीको साथ रहिरहन्छ’ नयाँ योजना सार्वजनिक



काठमाडौं । सुजुकीको ब्राण्ड भीजी अटोमोवाइल्सले ‘उतारचढाव आइरहन्छ सुजुकीको साथ रहिरहन्छ’ भन्ने नयाँ योजना ल्याएको छ ।

कोरोना भाइरसको महामारीबाट आक्रान्त उपभोक्ताहरुलाई लक्षित गर्दै सान्त्वना दिने उद्देश्यले भीजी अटोमोवाइल्सले १५ हजारको छुट अफर पनि दिएको छ ।

सुजुकी ब्राण्डका कुनै पनि मोटरसाइकल वा स्कुटलको खरिदमा १६ हजार छुट दिन लागिएको अटोमोवाइल्सले जनाएको छ ।

कम्पनीले पुराना तथा चालु अवस्थाका कुनै पनि बाईक एक्स्चेन्ज गर्न सक्ने र फाइनान्स गर्न सक्ने सुविधान पनि उपलब्ध गराएको छ ।

असार १ गतेदेखि सुरु भएको यो योजना ३१ गतेसम्म नेपालभर रहने भीजी अटोमोबाइल्सले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ५ : १४ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन