२३ बैशाख २०८३, बुधबार | May 7, 2026

चितवन-२ मा उपचुनाव हुने; ३२ दिनमै मन्त्री पद चैट, पार्टी सभापति पद समेत गुम्यो



काठमाडौं । चितवन क्षेत्र नं. २ मा उपचुनाव हुने भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट विजयी भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पद खारेज भएसँगै उपचुनाव हुने निश्चित भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले हालसम्म प्रयोग गर्दै आएको नेपाली नागरिकतालाई अवैध ठहर गर्दै त्यसबाट भैआएका सबै कार्यलाई समेत खारेज गर्दिएको छ ।

अदालतको फैसलासँगै लामिछाने उपप्रधान एवं गृहमन्त्री भएको ३२ दिनमै उनको पद गुमेको हो । संवैधानिक इजलासले लामिछानेको नागरिकता नै नरहेको ठहर गरेपछि उनको मन्त्री पद स्वतः खारेज भएको हो ।

लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति थिए । अब उनी रास्वपाको सभापतिको पद समेत गुमेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ६ : १२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा