१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

बुटवलमा चियावालाको चौथो शाखा



बुटवल । काठमाडाैंमा ३ वटा शाखा रहेको‘ चियावालाको बुटवल ट्राफिक चौकमा नयाँ शाखा बिस्तार गरिएको छ ।

बुटवल १ मा केही समय पहिला फेन्चाईज को रुपमा सुरुवात गरिएको त्यो शाखा बन्द गरेर बुटवल ट्राफिक चौकमा गणेशदेव पाण्डेकै स्वामित्वका शाखा सुरुवात गरिएको छ ।

१०० प्रकारका चिया ४० रुपैयाँ देखि ८ सय रुपैयाँको विभिन्न स्वादका चिया विक्री गर्ने सञ्चालक पाण्डेले बताए । ७० बर्षिय वुवा घनश्याम पाण्डेले सुरुवात गरेको चिया लाई मौलीक र आर्टमा जाडेर चिया पसल सुरुवात गरिएको सञ्चालक पाण्डेको भनाई छ ।

बुटवलमा सुरुवात भएको यो आउटलेटमा ७ जना भन्दा बढि महिला कर्मचारीहरुले रोजगारी पाएका छन् । चिया मात्रै विक्रि गर्दै आएको चियावाला ले अगामी दिनमा अन्य स्थानमा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : २५ बजे

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको

देशका विभिन्न भू-भागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भू-भागको मौसम सामान्यतया बदली रहने

चार दिनमा पचास हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । यहाँस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५०