२३ बैशाख २०८१, आइतबार | May 5, 2024

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी उपविदेशमन्त्री नुल्याण्डको भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन्।

आइतबार साँझ काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्त गरेकी हुन् । भेटर्वाताको क्रममा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध, नेपालमा जारी अमेरिकी परियोजना लगायतका विषयमा छलफल भएको छ ।

नयाँ सरकार गठन भएपछि अमेरिकी वरिष्ठ अधिकारीको यो नै पहिलो भ्रमण हो ।

नुल्यान्डले आजै एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।

नुल्याण्ड ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन्।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ११ : १५ बजे

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए