१५ माघ २०८२, बिहिबार | January 29, 2026

फ्राइडे रिलिज : हलहरुमा ‘ह्यारी कि प्यारी’



काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डाक्टर कपिल रिजालको निर्देशन रहेको चलचित्र आज रिलिज भएको हो ।

चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी आरएल शाह छन् । जितु र साम्राज्ञीसँगै विजय बराल र लक्ष्मी गिरी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । जितुले लिड रोलमा अभिनय गरेको पनि यो पहिलो चलचित्र हो ।

डा।. भोला रिजालको प्रोडक्सन कम्पनी बीआर प्रोडक्सनले २० वर्ष पछि चलचित्र निर्माण गरेको हो । चलचित्रमा भोला रिजालको लगानी रहेको छ ।

निर्देशक कपिल रिजाल डा. भोला रिजालका छोरा हुन् । पेसाले कपिल डेन्टिस हुन् । उनको यो डेब्यु निर्देशन हो । कमेडी ड्रामा जनरामा सिनेमा निर्माण भएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : १८ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण