२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

गुल्मीको धुर्कोटमा सवारी दुर्घटना, १ जनाको मृत्यु २ गम्भिर घाईते



गुल्मी । गुल्मीको धुर्कोटमा सवारी दुर्घटनाबाट १ जनाको ज्यान गएको छ । अर्घाखांची सुत्केरी महिला पु¥याउने क्रममा बाटोमा गाडी फंसेपछि बाटोमै सुत्केरी महिलालाई छाडेर गुल्मी फर्कदै गर्दा पुर्कोट दहको हाडहाडेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अर्घाखांचीको देउराली यातायात प्रा.लिको ग १ ज ३९९७ नम्बरको सवारी दुर्घटनाबाट स्थानीय तुलसीराम काउचाको मृत्यु भएको घटनास्थल पुगेका प्रहरी निरिक्षक पंकज चुंडालीले बताए । चुंडालीका अनुसार दुर्घटनामा स्थानीय प्रदिप पुन र रमेश राना गम्भिर घाईते भएको र अन्य ३ जनाको अवस्था समान्य रहेको छ । गम्भिर घाईतेलाई उपचारका लागि सन्धिखर्क पठाईएको र अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको प्रहरी निरिक्षक चुंडालीले बताए । मृतक र घाईते सबै गुल्मी धुर्कोट ३ सुमर भुंवरका स्थानीय बासिन्दा हुन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : २० बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट