२३ असार २०८३, मंगलबार | July 8, 2026

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाृ मृत्यु भएको छ । अर्घाखाँची पाणिनी ८ अरबका स्थित तल्लो पङगेनीमा ट्याक्टर दुर्घटना हुँदा गैनडाँडाका १८ वर्षिय स्थानीय हुमबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दाउरा लिन जादै गरेको लु.२ त.९२७१ नंम्बरको ट्याक्टरको ब्रेक फेल भई आज बिहान ९ बजेको समयमा बाटोबाट अन्दाजी १५० मिटर तल खसेको थियो । चालक सहित ३ जना घायते भएकोमा चालक गैनडाँडाका स्थानीय चाम बहादुर कुमाल र शंकर बहादुर कुमाललाई उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जानकारी दिएको छ । सोही ट्याक्टरमा सवार हुम बहादुर कुमाललाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएकोमा उनको ११ः३० बजे उपचारका क्रममा मृत्यु भएको अर्घाखाँची प्रहरी प्रवक्ता कृष्णप्रसाद घिमिरेले बताए ।

दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  २ : ३५ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको