२१ भदौ २०८३, आइतबार | September 6, 2026

तस्बिरमा हेरौं सूर्यग्रहणको समयमा देखिएका सूर्यका अदभूत ५ रूप



काठमाडौं । आइतबार खण्डग्रास सूर्य ग्रहण लागेको छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण २ बजेर २४ मिनेटमा समाप्त हुँदैछ ।

सूर्य ग्रहणको समयमा सूर्यका विभिन्न रुपलाई फोटोग्राफरहरुले कैद गरेका छन् । काठमाडौं उपत्यका विभिन्न स्थानबाट खिचिएका सूर्यका अलग अलग रूप  :

काठमाडौंको स्वयम्भूबाट आइतबार १२ः४५ मा देखिएको सूर्यग्रहण

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः१५ बजे देखिएको सूर्यग्रहण । तस्बिरः रत्न रत्न श्रेष्ठ

काठमाडौँको स्वयम्भूबाट आइतबार देखिएको सूर्यग्रहण । तस्बिरः प्रदीपराज वन्त

 

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  २ : ०९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका