५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सिद्धबाबा धाममा मध्यरातीबाटै घुँइचो, सभामुख नाचे छमछमी (फोटोफिचर)



बुटवल । हिन्दुहरुको पर्वहरुमध्यको महत्वपूर्ण पर्व शिवरात्रीका अवसरमा देशैभरका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लागेको छ । पाल्पाको तिनाउ गाँउपालिकामा पर्ने पश्चिम नेपालकै प्रसिद्ध सिद्धबाबा धाममा पनि आज मध्यरातीबाट दर्शन गर्नेहरुको घुँइचो लागेको छ ।

मध्यराती १ बजेबाट लाईनमा बस्न थालेका भक्तजनहरुले आज मध्यान्ह सम्म पुर्जा अर्चना गरेका छन् । सिद्धबाबाको दर्शन गर्न पुगेका लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती केहीबेर मन्दिर ब्यवस्थापन समितिले गरेको संगितमय भजनमा नाचे । उनले पनि सिद्धबाबाको पुजा अर्चना गरेका थिए ।

मन्दिरको दर्शन गर्न पाल्पा सहित रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट दर्शनार्थीहरु पुगेका छन् । भारतको सुनौली र नौटनवाबाट समेत दर्शन गर्न भक्तहरु आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १२ : ४४ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले