२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

स्पेनिस लिगमा म्याड्रिस एथलिटिको १-० को जीत



काठमाडौं ।  स्पेनिस ला लिगमा अर्को खेलमा म्याड्रिड एथलेटिकोले बिल्वाओलाई १-० ले पराजित गरेको छ ।

एट्लेटिकोको जितमा दोस्रो हाफ पछि ७३औं मिनेटमा एन्टोइन ग्रिजम्यान गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै एट्लेटिको २२ खेलबाट ४१ अंकसहित चौथो स्थानमा छ भने पराजित विल्वाओ ३२ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : ०२ बजे

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने