२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

माओवादी, एकीकृत समाजवादी र जसपा नेताहरुबीच बैठक जारी



काठमाडौं। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच बैठक बसिरहेको छ ।

राष्ट्रपति चयनका बारेमा छलफल गर्न चुनाव पूर्वको गठबन्धनमा रहेका तीन पार्टीका शीर्ष नेताहरु बैठकमा बसेका हुन् ।

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन् । एकीकृत समाजवादीबाट भने अध्यक्ष माधवकुमार नेपाल, प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी छन् । यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

यसअघि माओवादी–एकीकृत समाजवादी र माओवादी जसपाका नेताहरुबीच छुट्टाछुट्टै बैठक बसेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ६ : १६ बजे

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी