२८ असार २०८३, आइतबार | July 12, 2026

सन्दीप लामिछानेको मुद्दा सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको मुद्दाको सुनुवाइ न्यायाधीसद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासमा परेको छ ।

मुद्दाको पहिलो नम्मबरमै पेसी चढेको छ ।

सन्दीपलाई जेलबाट रिहा गर्ने पाटन उच्च अदालतको आदेश विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले गरेको निवेदन र आफूलाई विदेश खेल्न जान लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै सन्दीपले दिएको निवेदनलाई एकै ठाउँमा राखेर मुद्दाको सुनुवाइ हुन लागेको हो ।

बलात्कार अभियोगमा जेलमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पूर्पक्षका लागि जेलमा रहेका लामिछानेलाई २० लाख धरौटीमा शशर्त रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो ।

गत शुक्रबार न्यायाधीस ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई एकै ठाउँमा राखेर आज अग्राधिकारसहित सुनुवाई गर्न आदेश दिएको थियो ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ११ : ०९ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै