७ आश्विन २०८३, बुधबार | September 23, 2026

सन्दीप लामिछानेसम्बन्धी निवेदन माथिको सुनुवाइ हेर्दाहेर्दैमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामाथिको सुनुवाइ भोलि पनि हुनेभएको छ ।

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ आज नसकिएपछि भोलि पनि हुने भएको हो ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भैरहेको सुनुवाइको क्रममा बहस नसिकएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

२० लाख धरौटीमा सशर्त छोड्ने पाटन उच्च अदालतको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदन र लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गर्दै दिएको निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ सुरु भएको हो ।

लामिछाने विरुरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ४ : ५४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज