१४ असार २०८३, आइतबार | June 28, 2026

मन्त्रीपरिषद बैठकः जनयुद्ध र जनआन्दोलका सहिदको नाम राजपत्रमा प्रकाशन हुने



काठमाडौं ।  ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित हुने भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमाप्रकाशन हुने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्धु र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले गोरखामा आयोजित एक कार्यक्रममा नायुद्धमा ज्यान गुमाएकाहरुको नाम राष्ट्रिय सहिदहरुको लिष्टमा समावेश गर्ने बताएका थिए । एमाले मन्त्रीहरुले राजीनामा दिएपछि बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्धका सहिदहरुको नाम राजपत्रमा प्रहाशित गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ९ : २१ बजे

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष