२ पुस २०८२, बुधबार | December 18, 2025

पिएसजीकाे नान्टेसमाथि ४-२ काे सानदार जीत, शिर्षस्थान कायमै



काठमाडौ । पिएसजीले नान्टेसमाथि ४-२ ले जीत हासिल गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको १२ औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लिएको थियो । १७ औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पिएसजीले २-० ले अग्रता लियो ।

३१ औं मिनेटमा नान्टेसका लुडोभिक ब्लास्टले गोल फर्काउदै खेललाई २-१ को स्थितिमा ल्याए । लगतै ३८ औं मिनेटमा गनागोले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । तर ६० औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ४-२ को जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले २६ खेलबाट ६३ अंक बटुलेको छ । नान्टेस २८ अंक जोडेर १३ औं स्थानमा छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : ५१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल