६ पुस २०८२, आइतबार | December 21, 2025

पीएनजी विरुद्ध नेपालको सानदार जित



काठमाडौं । नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई पराजित भएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ को जारी शृंखलाको आज भएको पहिलो खेलमा नेपाल ५२ रनले विजयी भएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २९७ रन बनाएको थियो ।
२९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले २४६ रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ४ : ४३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा