२२ भदौ २०८३, सोमबार | September 8, 2026

‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’लाई सर्वोत्कृष्ट ओस्कर अवार्ड



काठमाडौं । ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ ।

यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।

 

कसले कुन टाइटल जिते ?

उत्कृष्ट फिल्म: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

उत्कृष्ट निर्देशक:  डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

उत्कृष्ट अभिनेता:  ब्रेन्डन फ्रेसर (द ह्वेल)

उत्कृष्ट अभिनेत्री:  मिसेल योह

उत्कृष्ट सहअभिनेता: के ह्ये क्वान

उत्कृष्ट सहअभिनेत्री: जेमी ली कर्टिस

अन्तर्राष्ट्रिय फिचर फिल्म: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

एनिमेटेड फिचर फिल्म: ग्विलेर्मो डेल ट्रोज पिनोसियो

उत्कृष्ट सिनेम्याटोग्राफी: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

कस्ट्युम डिजाइन:  ब्ल्याक प्यान्थर: वाकन्डा फरेभर

डकुमेन्ट्री फिचर:  नाभल्नी

डकुमेन्ट्री सर्ट:  द एलिफेन्ट विस्परर्स

हेयर एन्ड मेकअप स्टाइलिङ: द ह्वेल

सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

सर्ट फिल्म (लाइभ एक्सन) स् एन आइरिस गुडबाइ

ओरिजिनल सङ:  नाटु नाटु (आरआरआर)

साउन्ड: टप गन स् मेभरिक

प्रोडक्सन डिजाइन: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

भिजुअल इफेक्ट्स: अवतार स् द वे अफ वाटर

फिल्म सम्पादन: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

ओरिजिनल स्क्रिन प्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

एडप्टेड स्क्रिन प्ले: वुमन टकिङ

ओरिजिनल स्कोर: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ४६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार