४ पुस २०८२, शुक्रबार | December 19, 2025

नयाँ राष्ट्रपतिको सपथ, निवर्तमानलाई बिदाई (फोटो फिचर)



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा पौडेलले कार्यबहाक प्रधानन्यायाधीस हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन् । राष्ट्रपति पौडेलले सपथ लिएपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सोही समारोहबाट बिदाई भएको छ ।

 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ५ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको