१६ असार २०८३, मंगलबार | June 30, 2026

नेपाललाई दोस्रो सफलता, सन्दीपलाई युएईका कप्तानको विकेट



काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले दोस्रो सफलता हात पारेको छ ।

स्पिनर सन्दीप लामिछानेले युएईका कप्तान मोहम्मद वासिमलाई ६३ रनमा आउट गरेका हुन् । अहिले युएई १७ ओभर २ विकेट गुमाएर १०१ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ०० बजे

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग