२९ मंसिर २०८२, सोमबार | December 16, 2025

‘प्रसाद-२’ को ‘मार्सी धान’ गीत रिलिज



काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद-२’ को ‘मार्सी धान’ बोलको गीत सार्वजनिक गरिएको छ । चैत २४ गते रिलिज हुने ‘प्रसाद-२’ को गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा संगीत छ । लोकलयमा तयार पारिएको गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की र केकी अधिकारीका साथै आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य छ ।

सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकारको पनि मुख्य भूमिका छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : ५५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको