४ पुस २०८२, शुक्रबार | December 19, 2025

शुक्रबार थपिए ५९३ नयाँ संक्रमित, ७६ जिल्लामा संक्रमितको संख्या ११ हजार ७५५



काठमाडौं । शुक्रबार नेपालमा ५९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नयाँ थपिएका संक्रमितमा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।

हालसम्म रसुवा बाहेक ७६ जिल्ला नै कोरोनाबाट प्रभावित भैसकेका छन् । देशभर हालसम्म संक्रमितको संख्या ११ हजार ७५५ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार २४९ जना महिला र १० हजार ५०६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ४ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको