२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजायँ, पाए तत्कालै जमानत



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै मोदी थरका मानिसलाई ‘चोर भनेको अभियोगमा भारतको एक स्थानीय अदालतले कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजायँ तोकेको छ ।

सुरतको अदालतले गान्धीलाई एक महिनाभित्र माथिल्लो अदालतमा पुनरावेदन गर्न समय पनि दिएको छ । यद्यपी, गान्धीले तत्कालै जमानत विल पाएका छन् ।

गान्धीले ‘सबै चोरहरु, चाहे ऊ निरभ मोदी होस्, ललित मोदी हो वा नरेन्द्र मोदी हो, सबैको थर किन मोदी भयो ?’ भन्दै टिप्पणी गरेका थिए । तर, गान्धीको यो टिप्पणी अहिलेको नभएर ४ वर्ष पुरानो थियो ।
वायनाड क्षेत्रका सांसद गान्धीले सन् २०१९ मा लोससभा चुनावको समयमा कर्नाटकको कोलारमा यस्तो बयान दिएका थिए ।

अदालतले फैसला गर्ने क्रममा गान्धी स्वयं उपस्थित थिए । गान्धीले आफुले कसैलाई व्यक्तिगत टिप्पणी गर्न नचाहको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १२ : ५७ बजे

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी