४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासद्वारा झण्डोत्तोलन



काठमाडौं । पाकिस्तानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा नेपालस्थित पाकिस्तानी दूतावासले झडोत्तोलन गरेको छ ।

नेपालस्थित पाकिस्तानी नागरिकहरुको उपस्थितिमा दूतावासपरिसरमा कार्यबहाक राजदूत उमेर अलीले राष्ट्रिय झण्डा फहराएर दिवसको स्मरण गरेका छन् ।

त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीका सन्देश पढेर सुनाइएको थियो ।

कार्यबहाक राजदूत अलिले त्यसअवसरमा बोल्दै सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै मातृभूमि निर्माण गर्न गरको संकल्पको स्मरण गरे । उनले पुर्खाहरूले परिकल्पना गरेको पाकिस्तानलाई समृद्ध मुलुक बनाउने प्रतिबद्धतालाई पुनः पुष्टी गर्नुपर्ने आवश्यकतालाई जोड दिए।

झण्डा फहराउने कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदायका सदस्य र दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको