२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

बालुवाटार घेर्न हिँडेका मिटरब्याज पीडितलाई भेटे रविले, समाधानको पहल गर्ने प्रतिवद्धता



काठमाडौं । महोत्तरीबाट हिँडेर काठमाडौं आएका मिटरव्याज पीडिटहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक एवं पूर्वगृहमन्त्री रवि लामिछानेले भेट गरेका छन् ।

खुलामञ्चबाहिरै रात बिताएका पीडितहरु आफ्ना कुरा सुनाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदै गर्दा टंगालमा रोकिएपछि रविले उनीहरुलाई त्यहीँ भेट गरेका छन् । उनले मिटरब्याज पीडितहरुको साथमा रहेको बताएका छन् ।

प्रहरीले प्रधानमन्त्री निवासमा पुग्न नदिन टंगालबाटै निषेधित क्षेत्र बनाएको थियो । निषेधित क्षेत्रमा रोकेपछि पीडितहरुले टंगालमै प्रदर्शन गरेका छन् । उनीहरुले तमसुक व्यस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, जफत गरिएको सम्पत्ति फिर्ता गर जस्ता ना लगाएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ९ : २९ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने