८ पुस २०८२, मंगलबार | December 23, 2025

उद्योग मन्त्रालय नपाएपछि जनमत पार्टी भड्कियो, खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा



काठमाडौं । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन् ।

पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि खानले मन्त्रीपदबाट राजीनामा दिएका हुन् ।

खानले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । जनमत पार्टीले यसअघि पनि उद्योग मन्त्रालयको दाबी गर्दै आएको थियो । उद्योग मन्त्रालय नपाए दुई वटा मन्त्रालय पाउनुपर्ने सो पार्टीको माग थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : ०४ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना