८ पुस २०८२, मंगलबार | December 24, 2025

न्यायाधीश गिरी पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ पुर्जी



बुटवल । कपिलवस्तु जिल्ला अदालतले जिल्ला अदालतबाट हालै सरुवा भएका एक जना न्यायाधीशलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यायाधीशकी श्रीमतीले दिएको जबरजस्ती करणीको उजुरीपछि न्यायाधीश भुवन गिरीमाथि अदालतले पक्राउ पुर्जी जारी भएको हो ।

लामो समयदेखि न्यायको खोजीमा रहेकी न्यायाधीश गिरीकी श्रीमतीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरे बमोजिम पक्राउ पुर्जी जारी भएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

गिरीको हालै कपिलवस्तु जिल्ला अदालतबाट न्याय परिषदमा सरुवा भएको छ । लामो समयदेखि आफुमाथि करणी हुने गरेको सार्वजनिक गरेपनि आधिकारीक निकायबाट त्यस उपर कारवाही अगाडि बढ्न सकेको थिएन ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : २६ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना