४ आश्विन २०८३, आइतबार | September 20, 2026

लायन्स क्लब अफ बुटवल स्टार्समा लिगल



बुटवल । लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी वर्ष २०२३/०२४ को लागि नयाँ नेतृत्व चयन भएको छ ।

क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा रिन्कु लिगल निर्वाचित भएका हुन् ।

निर्वाचित अध्यक्ष लिगलले आफ्नो कार्यकालमा नमूना बनाउने गरी सामाजिक कार्य गर्ने बताए । उनले सबैको साथ र सहयोगले क्लब अगाडि बढ्ने भएकोले सहकार्यका लागि अनुरोध गरेका छन् ।

क्लबको प्रथम उपाध्यक्षमा भुपेन्द्र अर्याल, द्वितीय उपाध्यक्षमा राजन जि.सी., तृतीय उपाध्यक्षमा ढकेश्वर भट्टराई, सचिवमा किरण कुमार के.सी, कोषाध्यक्षमा पिताम्बर अर्याल, इलेक्ट पी.आर.ओ अब्दुल सलामत, सह-सचिवमा रामबहादुर शाही, सह-कोषाध्यक्षमा गोकुल तिवारी निर्वाचित भएका हुन् ।

त्यस्तै एलसीआइएफ कोडिनेटर चेयरपर्सन डा.अन्जनी बर्नवाल, क्लब मेम्वरसीप चेयरपर्सन बिष्णु ज्ञवाली, क्लब मार्केटिङ्ग एण्ड कम्युनिकेशन चेयरपर्सन नविन पन्थी, निर्देशक सर्भिसमा बृजकिशोर बर्मा, टेल ट्वीस्टरमा दुर्गा बहादुर आले, टेमरमा रुक्मागत पाण्डे निर्वाचित भएका हुन ।

शनिबार एक कार्यक्रमका बीच लायन्स इन्टरनेशनल ३२५ पि फस्ट डिष्ट्रिक गर्भनर अर्जुनमान शैजु, सेकेन्ड डिष्ट्रिक गर्भनर पुरुषोत्तम प्रधानाङग, पिडिजी महेन्द्रनारायण श्रेष्ठ संस्थापक अध्यक्ष तथा डिष्ट्रिक ३२५ पी का सचिव सन्दिप कसौधन, पूर्व अध्यक्ष तथा डिष्ट्रिक एड्भाइजर आशिष कृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष तथा एरिया चिफ एम.एल पाण्डेले नवनिर्वाचित पदाधिकारी बधाई तथा शुभकाना दिएका थिए ।

सोही कार्यक्रममा बर्ष २०८० को क्यालेन्डर समेत विमोचन गरिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : ०६ बजे

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार