२५ भदौ २०८३, बिहिबार | September 10, 2026

बुटवलमा कोठामा पसेर ल्यापटप सहितको सामान चोर्ने व्यक्ति रङ्गेहात पक्राउ



बुटवल । बुटवल, उप-महानगरपालिका वडा नं. १३ लालिगुरास पथका एक स्थानीयको कोठामा पसेर ल्यापटप सहितको सामान चोर्ने एकजनालाई रङ्गे हात पक्राउ गरिएको छ । गयराती कोठामा पसेर सामान लिएर भाग्दै गर्दा स्थानीयको सहयोगमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बस्ने बर्ष १९ का शुक्र परियार रहेका छन् । परियारले घरमा कोही नभएको मौका छोपी कोठामा प्रवेश गरी कोठाको टेवुल माथी रहेको ल्याबटप १ थान, मोवाईल १ थान स्पिकर २ थान समेत चोरी गरी लैजाने क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पक्राउ परेका परियारलाई चोरी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ६ : २० बजे

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै