१८ श्रावण २०८३, सोमबार | August 3, 2026

भेरी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । यस वर्ष कोरोना संक्रमणबाट भेरी अस्पतालमा उपचाररत एक जनाको पहिलो मृत्यु भएको छ । बाँके राप्तिसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको हो ।

बैशाख १ देखि कोरोना संक्रमित बनेका उनी स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले अस्पताल भर्ना भएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

दमको समेत दीर्घरोगी रहेका उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो ।

 

 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : ५८ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा