१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

रुपन्देहीमा अर्को सडक दुर्घटना, मोटरसाईकलको ठक्करबाट साईकल यात्रुको मृत्यु



बुटवल । रुपन्देहीमा आज भएको दोस्रो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ९ को भित्री बाटोमा मोटरसाईलको ठक्करबाट घाइैते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १७ प ३१७५ नम्बरको मोटरसाईकलले साईकलमा यात्रा गरिरहेका स्थानीय ६५ वर्षिय दिलमान राईलाई ठक्कर दिदा उनी घाईते भएका थिए । घाईते राईको उपचारको क्रममा क्रिमसन अस्पतालमामृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ८ बजेको समयमा भएको दुर्घटनाबाट घाईते भएका राईलाई अस्पताल पु¥याए लगत्तै अस्पतालले मृत्यु भएको बताएको थियो ।

आजै बिहान कपिलबस्तुबाट बुटवल तर्फ आउंदै गरेको लु २ च ८५२९ नम्बरको कार र बिपरित दिशाबाट गईरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार सैनामैना वडा न. १ बस्ने वर्ष ३० का सन्तोष परियार र मोटरसाइकलमा सवार उनका बुबा ५० वर्षिय टेक बहादुर परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १० : २६ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति