१८ श्रावण २०८३, सोमबार | August 3, 2026

लायन्स डिष्ट्रक गभर्नरमा अर्जुनमान सैंजूको उम्मेद्वारी दर्ता



बुटवल । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको डिष्ट्रिक गभर्नरमा अर्जुनमान सैंजूले उम्मेदवारी दिएका छन ।

सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर समेत रहनु भएका सैंजूले लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको दोस्रो गभर्नरको लागि उम्मेद्वारी दिएका हुन ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गते रुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ । त्यस्तै फस्ट भाईस डिष्ट्रिक गभर्नरमा पुरुषोत्तमभक्त प्रधानाङ्ग र सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा कुशप्रसाद मल्लीले उम्मेद्वारी दिनु भएको छ । प्रधानाङ्ग हाल सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर छ्न ।

डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, पूर्व गभर्नरहरु महेन्द्रनारायण श्रेष्ठ, अरुणप्रताप राणा, सुनिल वझा, अनुप पहाडी समेतको रोहवरमा शुक्रबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा तीनै जनाले संयुक्त रुपमा उम्मेदवारी दिएका हुन । उम्मेद्वारी दर्ता गराउँदै तीनै जना उम्मेदवारले सत प्रतिशत एस भोटको लागि आग्रह गरे ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ५ : ०१ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा