१८ माघ २०८२, आइतबार | February 1, 2026

परराष्ट्रमन्त्री साउदद्वारा सञ्चारकर्मी सुमन सापकोटासहित ७ जना सम्मानित



काठमाडौं। तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड – २०७९ मा सातजना सञ्चारकर्मी सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप नेपालले काठमाडौंमा शनिबार गरेको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड– २०७९ कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले सञ्चारकर्मीहरु सुमन सापकोटा, हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई ‘गीतरसंगीत कला पत्रकारिता सम्मान – २०७९’ बाट सम्मान गरेका हुन् । उनीहरुलाई दोसल्ला, माला र सम्मानपत्रबाट सम्मानिनत गरिएको हो ।

लामो समयदेखि निष्ठा र समर्पणभावका साथ मनोरञ्जन पत्रकारितामार्फत सञ्चार क्षेत्रबाट देशको भाषा संस्कृति कलाको उत्थान तथा समाज तथा आमपाठकसमक्ष समर्पित रहँदै आएको भन्दै उनीहरुलाई सम्मान गरिएको आयोजक विमेन्स एरा मिडिया ग्रुप नेपालले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  २ : ४० बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक