१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बंगलादेशमा डुंगा पल्टिँदा कम्तिमा ३२ जनाको मृत्यु



एजेन्सी । बंगलादेशमा फेरी (ठूलो डुंगा) पल्टिँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । राजधानी ढाका नजिकैको नदीमा डुंगा पल्टिएको हो ।

बुरिगंगा नदीमा अर्को फेरीसँग ठोक्किएर दुर्घटना भएको हो । बंगलादेशको सबैभन्दा ठूलो बन्दरगाह सादरघाट नजिकै दुर्घटना भएको उद्धार अधिकारीले बताएका छन् ।

मध्य बंगलादेशको गाउँबाट कम्तिमा ५० यात्रु लिएर आएको डुंगा दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशमा यात्रु अधिक हुँदा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् । फेरीका २० यात्रु अझै बेपत्ता रहेको बताइन्छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : ११ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो