२ पुस २०८२, बुधबार | December 17, 2025

वैशाख २४ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस



काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन यही वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले बैशाख २४ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पेश र पारित हुनेछ ।

संविधानअनुसार हरेक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट पेश गर्नुपर्छ ।

सरकारको सिफारिसअनुसार राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १२ : ४७ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व