२४ मंसिर २०८२, बुधबार | December 10, 2025

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुटवलमा प्रभातफेरी



बुटवल । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुटवलमा प्रभातफेरी गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा गरिएको प्रभातफेरी बुटवलको ट्राफिकचोकबाट सुरु भएर पत्रकार महासंघ रुपन्देहीको कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।

प्रभातफेरिमा विभिन्न सञ्चारसम्बद्ध संघ संगठनहरु तथा राजनीतिक दल निकट पत्रकार संस्थाहरुको सहभागीता रहेको थियो ।

प्रभातफेरिको आरम्भ गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पछिल्लो समय प्रेस विरोधी क्रियाकलाप कमी हुँदै गएपनि बेलाबखत प्रेस माथि आक्रमण हुने सृङ्खला नरोकिएको बताए । उनले अझै पनि पत्रकारहरु पेशागत र भौतिक सुरक्षाको जोखिममा रहेको उनले बताए ।

प्रभातफेरी शुभारम्भको अवसरमा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले सहभागीलाई स्वागत गर्दै प्रभातफेरिमा सहभागिता जनाइदिने सबैलाई धन्यवाद दिएका थिए ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ५६ बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ