५ श्रावण २०८३, मंगलबार | July 21, 2026

जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन



काठमाडौ । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको हो ।

वैशाख २६ गते बसेको संञ्चालन समितिको बैठकले लघुवित्तको प्रस्तावित लाभांश संशोधन गरेको हो ।  यसअघि प्रस्ताव गरिएको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२ प्रतिशत नगद लाभांश संशोधन गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अब यसले सेयरधनीलाई हाल चुक्ता पुँजी १६ करोडको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजन ०.७५ प्रतिशत लाभांश गरी कुल १५ प्रतिशत मात्र लाभांश दिने भएको छ । संशोधित लाभांश प्रस्ताव राष्ट्र बैंक र यस लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १२ : १६ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान