२० मंसिर २०८२, शनिबार | December 6, 2025

अस्ताए बाजेको खिर बेच्ने शेरबहादुर देउवा



डडेल्धुरा । डडेल्धुराको साहुखर्कका खिर बाजेको निधन भएको छ । डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो ।

गन्यापधुरा गाउँपालिका-१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको छ । २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन् ।

साहुखर्कमा देउवाले खिर पसल खोलेपछि उनकै नक्कल गर्दै नेपालका धेरै स्थानमा बाजेको खिर पसल नामले पसलहरु खेलेका छन् । सुदुर पश्चिमको पहाडी जिल्ला भ्रमण गर्ने प्राय हरेक यात्रुले साहुखर्कको बाजेको खिर पसलमा खिर खाएर फर्कने गर्दथे ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ११ : ४७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति