१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

शहीद स्मारक लिग : आज तीन खेल हुदैँ



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै छन् । आज पहिलो खेल अपराहन्न २ बजे दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र न्यूरोटिम बीच हुदै छ ।

जारी लिगमा त्रिभुवन आर्मीको २० खेलमा २९ अंक छ र लिगमा पाँचौं स्थानमा छ भने न्यूरोड टिमको २० खेलमा २३ अंक छ र लिगमा ११ औ स्थानमा छ ।

त्यस्तै दोस्रो खेल अपराहन्न ३ बजेदेखि च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच हुदै छ ।

जारी लिगमा एपीएफ क्लबको २० खेलमा २३ अंक छ र लिगमा १० औं स्थानमा छ भने संकटा २० खेलमा २३ अंकसहित लिगमा १२ औं स्थानमा रहेको छ ।

त्यसैगरी तेस्रो खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबीच हुदै छ ।

जारी लिगमा जावलाखेल युथ क्लब २० खेलमा ३३ अंकसहित तेस्रो स्थानमा छ भने मछिन्द्र क्लब २० खेलमा ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : १० बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार