१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बुटवलका ढुवानी व्यवसायी माधव नेपाल सम्पर्कबिहीन, खोजविनमा सहयोग गरिदिन अपिल



बुटवल । बुटवलका व्यवसायी माधव नेपाल सम्पर्कबिहीन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन ।

परिवार, आफन्तजनले नेपाल १२ गते (हिजो) बिहान ६ बजेदेखी सम्पर्क बिहिन भएको भन्दै खोजिदिन आग्रह गरेका छन् ।

नेपाल १२ गते (हिजो) बिहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर घरबाट निस्केपनि अहिले सम्म कुनै सम्पर्क नभएको परिवार स्रोतले बताएको छ ।

उनले प्रयोग गर्ने मोबाईल भने घरमै छाडेका छन् । सम्पर्क बिहिन भएको सूचना प्रहरी सम्म पुगेको छ । प्रहरी र आफन्तले हिजो नै बुटवल र चरंगे क्षेत्रका होटलमा खोजबिन गरेको थियो । तर उनी कतै फेला परेका छैनन् ।

परिवारजन र आफन्तले राखेको सूचना अनुसार नेपाललाई देख्ने जो कसैले ९८६७४०३१९९, ९८५७०२५५२८ र ९८५७०३२५६८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ८ : २२ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे