२१ भदौ २०८३, आइतबार | September 6, 2026

गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह (तस्वीरसहित)



काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको छ ।

१६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष प्रदर्शन गरेको हो ।

सो बिशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत संवैधानिक नियकायका प्रमुख, मन्त्री, सांसदको उपस्थिति रहेको थियो ।

विशेष समारोहमा सैनिक हेलिकोप्टरले पुष्प वृष्टिका गरेको छ भने नेपाली सेनासहितका सुरक्षाकर्मीले विभिन्न झाँकी र कवाज प्रदर्शन गरेका छन् । यसैगरी शान्तिको प्रतिक परेवा उडाइएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै गणतन्त्रलाई अझै मजबुत बनाउनु पर्ने बताए ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  १० : ०२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका