१५ भदौ २०८३, सोमबार | September 1, 2026

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्की विरुद्ध १० दिनभित्र उजुरी आह्वान



काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्की विरुद्ध १० दिनभित्र उजुरी आह्वान भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको आज बसको बैठकले कार्की विरुद्ध उजुरी आह्वान गरेको हो । यो निर्णयसँगै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाले थप फड्को मारेको छ । सर्वोच्चका कार्यबहाक प्रधानन्यायाधीश कार्कीलाई गत वैशाख २५ गते बसेको संवैधानिक परिषद् बैठक प्रधानन्यायाधीशमा नियुक्तिको सिफारिस गरेको थियो ।

संसदीय समितिले उजुरी आह्वान सूचनालाई गोरखापत्रमा प्रकाशित गर्ने र नेपाल टेलिभिजनबाट प्रसारण गर्ने निर्णइ गरेको छ । कार्कीविरुद्ध लिखित रूपमा पत्रमार्फत वा इमेलमार्फत उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको गोप्य राख्ने निर्णय पनि भएको छ ।

जेष्ठ सदस्य राप्रपा सांसद पशुपति शमशेर जबराको अध्यक्षतामा आज समितिको बैठक बसेको हो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १० : ४३ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,