११ असार २०८३, बिहिबार | June 25, 2026

पार्टनरसिपलाई सुपरहिट बनाउन प्रचण्ड र मैले महत्वपूर्ण निर्णय गरेका छौं : नरेन्द्र मोदी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर महत्वपूर्ण निर्णय गरेको बताएका छन् ।

दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डसँग दुईपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले भविष्यमा पार्टनसीपलाई सुपरहिट बनाउने महत्वपूर्ण निर्णय लिएको बताए ।

मोदीले नेपालबाट १० वर्षभित्र १० हजार मेघावाट बिजुली किन्ने निर्णय भएको बताए । उनले आफुले पहिलो पटक ९ वर्षपहिले नेपालको भ्रमण गरेको बताउँदै यसबीचमा दुई देशबीच महत्वपूर्ण सम्बन्ध स्थपित भएको बताए । उनले ९ वर्षको बीचमा भारत र नेपालबीच एक अर्कालाई सहयोग गर्ने कैयौं महत्वपूर्ण परियोजनाहरु पुरा भएको जिकिर गरे ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १ : ३० बजे

विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा स्थायी

स्रोत नखुलेको नगद र गरगहनासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली

सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ घट्यो, चाँदीको कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२