४ पुस २०८२, शुक्रबार | December 19, 2025

काँग्रेस सभापति देउवासँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको अर्थपूर्ण भेट



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा तिब्र अन्तरविरोध बढ्दै पार्टी फुटको अवस्थासम्म पुगेको समयमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् ।

उपनेता नेम्वाङ देउवालाई भेट गर्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

प्रधानमन्त्रीको सन्देश बोकेर विपक्षी दलका नेतासँग गरिएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

विपक्षी दलका नेतासँग संवैधानिक परिषद् र एमसीसी लगायतका विषयमा छलफल गरेको नेम्वाङले बताएका छन् ।

यद्यपी, दुई दिनअघि मात्र प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटारमै भेट गर्नु र आज नेम्वाङले भेट गर्नु सामान्य विषय नहुने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ४ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको