४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवल मिलनचोकबाट दिनडहाडै मोटरसाइकल चोरी



बुटवल । बुटवलबाट दिनडहादै मोटरसाईकल चोरी भएको छ । बुटवलको ब्यस्त चौकमा पर्ने मिलनचोकबाट आज बिहान ९:४९ बजेको समयमा मोटरसाइकल चोरी भएको हो ।

मिलनचोक स्थित घर अगाडी पार्किङ गरेर राखिएको लु ५४ प ९७१ नम्बरको एन एस २०० सिसिको बाइक पार्किङ गरेर राखेको स्थानबाट चोरी भएको सवारी धनी सुमोद श्रेष्ठले बताए ।

कालो रङको बाइक भेटाउने जो कसैलाई ९८४९४४८८२० वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन श्रेष्ठले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको