४ पुस २०८२, शुक्रबार | December 19, 2025

सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाइँदै



काठमाडौं । अदालतले लामो समयका लागि पेसी सारेपछि राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

बलात्कारको आरोप लागेका लामिछानेको पेसी असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउन लागेको हो ।

अदालतको लगातारको पेसीका कारण जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिका पुगेपनि सनदीप भने गएका थिएनन् ।

पेसी सरेपछि उनलाई दक्षिण अफ्रिका पठाउने तयारी गरिउएको क्यानले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको