१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय, समर्थन समेत फिर्ता



विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने निर्णय गरेको छ ।

माओवादीको कोशी प्रदेशसभा संसदीय दल र पदाधिकारी आज विराटनगरमा बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गर्दै बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको छ ।

हिम्मत कार्की नेतृत्वको सरकारमा माओवादीबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

सरकारबाट माओवादी बाहिरिएसँगै एमाले नेता कार्की नेतृत्वको सरकार संकटमा परेको छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १२ : ५३ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने