६ श्रावण २०८३, बुधबार | July 23, 2026

बुटवल देवीनगरमा कुटपिटगरि एकजनाको हत्या, २ जना पक्राउ



बुटवल । बुटवल देवीनगरमा अज्ञात ब्यक्तिको कुटपिटबाट मृत्यु भएको छ । नाम नखुलेको एकजना ब्यक्तिको आज बिहान कुटपिटबाट मृत्यु भएको हो । आज अपरामन्ह मृत अवस्थामा शव फेला परेको ती व्यक्तिको स्थानीय २ जनाको कुटपिटबाट मृत्यु भएको बताइएको छ ।

शव बरामद गरेर अनुसन्धान गरिरहेको प्रहरीले कुटपिट गरेको आरोपमा एक नाबालिक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना नाबालक र अर्का स्थानीय देवीनगरका स्थानीय ३१ वर्षीय गणेश थापा रहेका छन् । प्रत्यक्षदर्शीको बयानका आधारमा १ नाबालक सहित २ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय तामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

आज अपरान्ह पुरानो ड्राइभिङ प्रयोगात्मक परीक्षा लिने स्थानको पछाडी शव फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । शवको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  २ : ५५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क