२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

ग्रेस ईन्टरनेशनल बुटवलको मोटिभेसनल सेमिनार सम्पन्न



बुटवल । ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनार बुटवलमा भव्य रुपमा सम्पन्न गरेको छ । बुटवलको सिद्धार्थ कटेजमा आयोजना गरिएको सेमिनारमा ७ सय भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

ग्रेस ईन्टरनेशनलका माकेटिङ्ग म्यानेजर एन्ड्रयु पौडेलले विद्यार्थीहरुलाई विदेशै जानुपर्छ भन्दा पनि आफ्नो करिअरको निर्धारण के कसरी गर्न सकिन्छ भन्ने योजना अनुसार विर्तामोड देखि बुटवल सम्म सेमिनार आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार अव काठमाण्डौमा मुल कार्यक्रम गरी अभियानको समापन गरिने छ । सन् २००६ बाट सुरुवात भएको ग्रेस ईन्टरनेशनको नेपालमा १२ वटा शाखा रहेका छन् ।

अष्ट्रेलिया, क्यानेडा, न्युजिल्याण्ड, युके, युएसमा विद्यार्थी पठाउदै आएको छ । ग्रेसको अष्ट्रेलियामा ७ वटा शाखा रहेका छन् । ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईले सेमिनार कार्यक्रममा बैंकर अनिल केशरी शाह, एन्ड्रयु पौडेल, सौरभ लोहनी ,राधाकृष्ण धिताल, विकास गुरुङ, दिलिपकुमार राजवंशी र कैलाश कार्कीले आ आफ्नो प्रस्तुती दिएको जानकारी दिए ।

विगत लामो समय देखी विदेश अध्ययनमा जान चाहने विद्यार्थिहरुलाई सहजिकरण गर्दै आएको संस्थाले यसलाई बिद्यार्थीहरुको करिअर र शैक्षिक स्तर सुधार्न सहयोग गर्नेगरी शैक्षिक यात्राको आयोजना गरेको उनले जानकारी दिए ।

ग्रेस ईन्टरनेशनलले विदेश अध्ययनमा जान चाहने विद्यार्थिहरुलाई विगत लामो समय देखी सहजिकरण गर्दै आएको छ । कार्यक्रमको मिडिया पार्टनरमा नागरिक अनलाइन रहेको थियो भने कार्यक्रम संचालन सञ्चारकर्मी सुमन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ७ : ४८ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख